सीमानाहरू शान्त थिए। असाध्य मौनता छाएको थियो, कतै कतै बारुदले खाएका, रकेट र बमले उडाएका निर्जन घरहरू चुपचाप खण्डहरको स्वरूप बनेर उभिएका थिए।
राष्ट्रियता च्यातिएका एक आदिवासी जनजाति